+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बुद्धिजीवी परिषद भोजपुरको अध्यक्षमा उत्तम सिंह राई

कोशी खबर
२०७८ फाल्गुन २९, आईतवार १०:५५

भोजपुर । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति भोजपुरको अध्यक्षमा भोजपुर बहुमुखी क्याम्पसको उप–प्राध्यापक उत्तम सिंह राई निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न तेस्रो जिल्ला अधिबेसनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन भने उपाध्यक्षमा दिपेन्द्र घिमिरे, सचिव विष्णुकुमार राई, सह सचिव मिना राई, कोषाध्यक्षमा सिराज शर्मा लुईटले सहित १९ सदस्य कार्य समिति चएन भएको नेपाल बुद्धिजीवी परिषदले जनाएको छ । कार्यक्रमको उद्घाटन प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधनराईद्धारा गरिएको परिषद जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कोशी खबर