+
Search

ताजा अपडेट +

पपुलर +

kosi khabar

लेखकबाट

फोहोर व्यवस्थापनको लागि गाडीमा अनिवार्य डस्विन राख्न लाउदै भाेजपुर नगरपालिका

भोजपुर । लामो तथा छोटो दुरीका लागि सञ्चालन हुने यात्रुबाहक सवारी यातायातहरुले आफ्नो गाडीमा डस्वीन अनिवार्य राख्नु पर्ने भएको छ...

२०८१ माघ ३०, बुधबार ०५:०९

विकासको लागि अवसर पाउने वित्तिकै ठोक्दिन्छु भन्दै गर्जिएः पुर्व मुख्यमन्त्री राई

भोजपुर । विकासको लागि पहुँच र अवसर हुँदा कुनै कुसुर बाँकी नराखी बजेट विनियोजन गर्ने गरेको छु । कुनैपनि मौका...

२०८१ माघ २८, सोमबार १३:२७

भोजपुरमा लागु औषधसहित तीन जना पक्राउ

भोजपुर । भोजपुरमा लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका कन्चन बस्नेत, भोजपुर...

२०८१ माघ २७, आईतवार ११:४३

षडानन्द नगरपालिकामा १५ सय किशोरीहरुलार्ई एच‍.पि.भि खोप लगाईदै

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा आजबाट १५ सय ३ जना किशोरीहरुलाई एच।पि।भि खोप लगाईदै छ । देशभर माघ २२ गतेदेखि...

२०८१ माघ २७, आईतवार ११:०७

भोजपुर गट ट्यालेन्टको क्वार्टरफाइनल चरण पुरा, ४५ प्रतियोगी छनोट

भोजपुर । भोजपुर गट ट्यालेन्ट २०८१ को क्वार्टरफाइनल अन्र्तगत विभिन्न विधाका प्रतियोगिताहरु सम्पन्न भएका छन् । क्वार्टरफाइनलका विभिन्न विधामा ४५...

२०८१ पुष २१, आईतवार १३:३४

भाेजपुरमा करेन्ट लागेर एककाे मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । करेन्ट लागेर षडानन्द नगरपालिका-४ का बर्ष २९...

२०८१ पुष २०, शनिबार १२:५३

पत्रकारहरु अल्छी हैन, सिर्जनशिल बन्न जरुरी छ ।

पछिल्लो समयमा मिडिया तथा पत्रकारहरुको संख्यामा बृद्धि हुदै जान थालेको छ । अहिले प्रत्येक जिल्लाहरुमा पत्रकारहरुको संख्या बिगतमा भन्दा क्रमिकरुपमा...

२०८१ पुष १६, मंगलवार १५:४२

भाेजपुरमा गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्रको उद्घाटन

भाेजपुर । गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्रको आईतबार उद्घाटन भएको छ । भोजपुरको षडानन्द नगरपालिका अवस्थित भारतीय राजदुतावासद्वारा...

२०८१ पुष १४, आईतवार १३:१८

भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा एकको मृत्यु, तीन गम्भीर

भोजपुर । टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तीन...

२०८१ पुष ११, बिहीबार ०६:४०

भाेजपुरमा कुटपिटबाट एककाे मृत्यु

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ खाटम्मा गोथे बजारमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । षडानन्द नगरपालिका- २ ताँबुटारका...

२०८१ पुष ९, मंगलवार १२:५७